अनेरास्ववियु (छैठौं) को १ न. प्रदेश समन्वय समितिको पुनर्गठन

आशिष जबेगु इलाम

आज मिति २०७७/१२/२८ गते सनिवार सुनसरीको इटहरीमा अनेरास्ववियु (छैठौं) को १ न. प्रदेश समन्वय समितिको पुनर्गठन भएको छ।समितिले ८ पुर्ण र १रिक्त गरि ९ सदस्यीय चयन भएको गरेको छ।

अध्यक्ष : देवेन्द्र पौडेल (मोरङ )
उपाध्यक्ष : रबिना लिम्बू (तेह्रथुम )
सचीव : हर्क बहादुर लावती(इलाम )
स-सचिव :नारायण धिमाल(उदयपुर)
काेषाध्यक्ष: विनिता लिम्बू (ताप्लेजुङ )

सदस्यहरु:
1. स्नेहा राई (पाँचथर)
2. बिशाल तामाङ (सुनसरी )
3. सुस्मा चौधरी (सुनसरी )
4. रिक्त

प्रशिक्षण र भेलाको
अध्यक्षता देबेन्द्र पौडेल, गर्नुभएको थियो भने सन्चालन हर्कबहादुर लावती, प्रमुख अतिथि बिद्यार्थी इन्चार्ज नवीन पाण्डे, रहेका थिए भने आशिस जबेगु उपस्थिति र, युवक संघ इलामका सचीव बुद्दरानी तुम्साकोपनी  अथित्याता  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Rastiya News All right reserved Site By : Himal Creation