मुख्य समाचार

२४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्ट भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो...

पुरा पढ्नुहोस
डब्ल्यूएचओले भन्यो नेपालको स्थिति भयावह :आपतकालीन सहयोग आबस्यक छ ।

कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट...

पुरा पढ्नुहोस
मसाल का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंह खतरामुक्त रहनुभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिंहको ज्वरो र अक्सिजनको...

पुरा पढ्नुहोस
२४ घण्टामा ४ हजार २२ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २२ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४ हजार २२ जना संक्रमणमुक्त भएका हुन्...

पुरा पढ्नुहोस
सवारी लगायत राजश्व नागरिक एपबाट तिर्न मिल्ने व्यवस्था गरिँदै

काठमान्डौ :  सरकारले सबै किसिमका करहरु नागरिक एपबाट तिर्न मिल्ने व्यवस्थाको तयारी थालेको छ।यही आर्थिक वर्षदेखि सवारी साधनको राजश्व तिर्ने तथा नवीकरण शुल्क एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि...

पुरा पढ्नुहोस
चार दलले भने : लुम्बिनी प्रदेश सरकारको लाचारीका कारण अवस्था भयाबह

 लुम्विनी प्रदेशमा क्रियाशील चार राजनीति दललले प्रदेश सरकारको लाचारीपनका कारण कोरोनाको भयावह अवस्था आएको बताएका छन् । शुक्रवार संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनमोर्चा समेतका दलहरुले दोस्रो चरणको माहामारीका कारण जनजीवन भयावह अवस्थामा पुगेको...

पुरा पढ्नुहोस
बंगालमा कम्युनिष्ट पतन हुँदा केरला लगातार कम्युनिस्ट गढ बन्दै

दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन गरेका हुन् । १ सय...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा...

पुरा पढ्नुहोस
गण्डकीमा सत्ताधारिहरुबाट धम्की आउन थाल्यो , मनोज भट्ट :राष्ट्रिय जनमोर्चा महासचिव

लक्ष्मी चौधरी,  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पास हुने अवस्था आएपछि सत्ताधारी दलका मानिसहरुले धम्की दिन थालेको बताउनुभएको छ । गण्डकी प्रकरणको सत्यतथ्य बुझ्न पोखरा पुगेका नेता भट्टले...

पुरा पढ्नुहोस
देब बहादुर लामिछाने मूल प्रवाहको साधारण सदस्य समेत रहेनन

धनविर पुन नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध लागेको कारण...

पुरा पढ्नुहोस